खेलकुद फुटबल

अर्जेन्टिना र चिली कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा

अर्जेन्टिना र चिली कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्।

गएराती भएको दोस्रो क्वाटरफाइनलमा भेनेजुएलालााई २–० ले हराउँदै अर्जेन्टिनाले ब्राजिलसँगको सेमिफाइनल भेट पक्का गरेको हो । उसको जितमा लौटारो मार्टिनेज र जियोवानी लो सेल्सोले एक एक गोल गरे । १० औँ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको खाता खोलेका थिए ।

त्यस्तै, चिलीले कोलम्बियालाई टाई ब्रेकरमा पाँच-चारले जित्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post