राष्ट्रिय

आज संविधान दिवस

२०७२ असोज ३ गते संविधानसभाले बनाएको संविधान तत्कालीन राष्ट्रपति रामवरण यादवले जारी भएको चार वर्ष पूरा भएको छ।

पहिलो पटक २०६४ चैत २८ गते निर्वाचन भई गठन भएको संविधानसभा चार वर्षपछि बिना उपलब्धि विघटन भएको थियो। संविधानसभाका लागि दोस्रो पटक २०७० मंसिर ४ गते निर्वाचन भएको थियो।

संविधान घोषणा भएको चार वर्षमा संविधान अनुरुपमा संरचनाहरु बनेर कार्यान्वयनमा भइरहेका छन्। संघीय प्रणाली अनुरुप सातै वटै प्रदेशले संवैधानिक अधिकार प्रयोग गर्दै आफ्नो काम कारबाही सञ्चालन गरिरहेका छन्। ७ सय ७३ वटा स्थानीय तह पनि सञ्चालनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post