शिक्षा

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार आज सार्वजनिक गरेको छ । नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बसी बैठकले निर्णय गरेपछि नतिजा सर्वाजनिक गरिएको हो ।

गएको चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए । परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि नेपाल टेलिकमले विभिन्न सेवाहरु उपलब्ध गराएको छ ।

नतिजा हेर्नका लागि तलका लिंकमा गएर क्लिक गर्नुहोस् :

http://see.ntc.net.np/ वा results.ekantipur.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post