राष्ट्रिय

कर्णालीमा जीप खस्यो, १६ जना वेपत्ता

हम्लाको खार्पुनाथबाट याक्चु कुना जाँदै गरेको महेन्द्र पिक अप लु १ ज ७१६६ नम्बरको जीप बेणुबिसौना र कैलेबालुको बिचखण्डबाट कर्णाली नदीमा खस्दा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष शिन्दु हमाल शाही सहित १६ जना वेपता भएका छन् ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँ बाट आज अपरान्ह १ बजे गाडी दुर्घटना भएको हो। अहिले नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी वल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post