विश्व समाचार

काबुल विस्फोटमा दर्जनौँको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित एउटा हलमा विस्फोट हुँदा कम्तीमा ५० जनाको ज्यान गएको छ।  ८३ जना घाइते भएका छन्।

पीडी फिफ्टिन ड्रिस्ट्रिकस्थित युरेनस हलमा पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउन मुसलमान धर्मगुरुहरू भेला भएका बेला सो विस्फोट भएको हो।

प्रारम्भिक विवरणहरूका अनुसार एकजना आत्मघाती हमलाकारीले सो विस्फोट गराएकोतर्फ संकेत गरेको एकजना सरकारी प्रवक्ताले बताए। अहिलेसम्म कुनै समूहले हमलाको जिम्मा लिएका छैनन्।

स्रोतः बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

17 Shares
Share17
Tweet
+1
Pin