नेपाली

पोखराको भाटभाटेनी नजिकै भीषण आगलागी, ३२ वटा सटर जले

पोखराको न्यूरोडमा भीषण आगलागी हुँदा ३२ वटा सटर जलेर नष्ट भएका छन् । भाटभाटेनी सुपरमार्केट नजिकैको जोडिएको एस मार्केटमा मंगलबार अपरान्ह आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि ३ वटा दमकल र आधा दर्जन ट्यांकर प्रयोग गरिएको थियो। आगो निभाउन स्थानीय र सुरक्षाकर्मीहरु खटिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post