क्रिकेट खेलकुद

पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनलाई

शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनले पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा प्रिमियर लिग (पिपिएल)को उपाधि हात पारेको छ ।

पहिले ब्याटिङ्ग गरेको चितवन राइनोजले ५ विकेटको क्षतिमा १६० रन बनाएको थियो । जवाफी ब्याटिङ्गमा उत्रेको पोखरा पल्टनले ७ विकेटको क्षतिमा १६१ रनको लक्ष्य १९.२ ओभरमा पुरा ग¥यो।

प्रतियोगिताको विजेता पोखरा पल्टनले २७ लाख रुपैया जितेको छ । घरेलु क्रिकेटमा यो राशी सर्वाधिक हो । उपविजेता चितवन राइनोजले १० लाख जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

31 Shares
Share31
Tweet
+1
Pin