नेपाली साहित्य

मदन पुरस्कारका लागि सिफारिस उत्कृष्ट ७ पुस्तक

२०७५ सालको मदन पुरस्कारको लागि मदन पुरस्कार गुठीले २५७ पुस्तकहरूबाट ‘श्रेष्ठ ७’ सिफारिस गरेको छ। यी पुस्तकहरू मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७५ सालको मदन पुरस्कार अर्पण गरिने कुन्द दिक्षितले ट्वीटमा जनाएका छन्।

मदन पुरस्कारका लागि सिफारिस उत्कृष्ट ७ पुस्तक:

एकादेशमा

ओक्‍कल दोक्‍कल पिपल पात

ज्ञ

फातसुङ

मरीचिका

रणहार

विचारको लाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post