साहित्य

मदन पुरस्कार योगेश राजको ‘रणहार’लाई र जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई

मदन पुरस्कार गुठीको साधारण सभाले यस वर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राज तथा जगदम्बाश्री पुरस्कार बैरागी काइँलालाई दिने निर्णय गरेको छ ।

सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काविमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लास’ ‘मदन पुरस्कार २०७५’का लागि सिफारिस भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post