अर्थ/वाणिज्य समाचार

रुपैयाँ १०००,५०० र १०० दरको नोटमा रहेका सुरक्षण विशेषताहरु सम्बन्धि सर्वसाधारणका लागि नेपाल राष्ट्र बैंकको जानकारीमुलक सामग्री

बेलाबेलामा नक्कली नोट भेटिएका समाचारहरु बाहिर आइरहन्छन् । कहिले नक्कली नोटमात्रै भेटिन्छन् त कहिले नक्कली नोट कारोबारीसमेतलाई प्रहरीले पक्राउ गरेको समाचार सुनिन्छ ।

राष्ट्र बैंकले पनि यस विषयमा सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल समेत गरेको छ । राष्ट्र बैंकले नोटको सही पहिचान गरेर मात्रै बुझ्न आग्रह गरेको छ ।

नक्कली नोटको फन्दाबाट जोगिन होस पुर्‍याउनुपर्ने बताउँदै राष्ट्र बैंकले ठूला दरका नोट कसरी सक्कली नक्कली छुट्याउने भनेर जानकारी समेत दिएको छ । राष्ट्र बैंकले एक सय, पाँच सय र एक हजार रुपैयाँ दरका नोटहरु नक्कली भेटिन सक्ने भन्दै यसलाई कसरी छुट्याउने भनेर पठाएको छ।

नक्कली नोट छुट्याउने तरिका:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

134 Shares
Share134
Tweet
Pin