विश्व

वलिउड अभिनेता सलमान खानलाई ५ वर्ष जेल सजाय

बालिउड अभिनेता सलमान खानलाई भारतको जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । १९ वर्ष अघि कालो हरिणको शिकार गरेको आरोपमा अदालतले अभिनेता खानलाई दोषी ठहर गर्दै १० हजार जरिवाना तोकेको छ । सन् १९९८ को सेप्टेम्बर २६ मा गरेको शिकार भन्दै क्षेत्रका विश्नोई समुदायले मुद्दा दर्ता गरेपछि सोही समय उनलाई १० दिनका लागि थुनामा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post