समाचार

विप्लव नेतृत्वको नेकपाद्वारा जेठ १३ गते नेपाल बन्दको घोषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेठ १३ गते नेपाल बन्दको घोषणा गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीका महासचिव विप्लवले गत मंगलबार आफ्नो पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई सरकारले हत्या गरेको बिराेधमा नेपाल बन्दको घोषणा गरेका हाे ।

हेर्नुहोस् विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

190 Shares
Share190
Tweet
Pin