शिक्षा

सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क पढाउने

सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क अध्ययन गर्ने वातावरण मिलाउने भएको छ । 

सीटीईभीटीले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका २८० छात्रछात्रालाई प्राविधिक एसएलसी र २८० जनालाई डीप्लोमा प्रमाणपत्र तहको अध्ययनका लाागि परीक्षार्थी छनोट गर्न प्रवेश परीक्षाको आवेदन खुल्ला गरेको छ । 
त्यसका लागि फाराम पुस ३० गतेसम्म परिसक्नुपर्नेछ भने प्रवेश परीक्षा आगामी माघ १२ गते हुनेछ।

सूचना:

स्रोतः रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post