राजनीति समाचार

१६ गते नेपाल बन्द, सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने नेकपाको चेतावनी

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको छ । नेकपाका महासचिव विप्पलद्वारा हस्ताक्षरित विज्ञप्तिमा चैत्रभित्र प्रतिबन्ध हटाउन माग गर्दै नहटाइए सरकारका कार्यक्रममाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ ।

हेर्नुहोस् विज्ञप्ति:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

52 Shares
Share52
Tweet
+1
Pin