राजनीति विचार समाचार

गुट हुइँयालाई मलजल गर्ने कि एकताको गाँठो कस्ने ?

‘नेकपामा एकता नटुगिंदै विवाद,’ ‘नेकपा लगभग फुटको संघारमा’ ‘संसदमा जुहारी–न्युयोर्कबाट दोहोरी’ ‘घोषित प्रदेश कमिटी अमान्य’, ‘पार्टीभित्र चर्काचर्की’, लगायतका शिर्षकहरुमा ठूला…

समाचार साहित्य

गजल सन्ध्या पोखराको १८३औँ गजल वाचन कार्यक्रम सम्पन्न

गजल सन्ध्या पोखराको १ सय ८३औँ नियमित गजल वाचन कार्यक्रम सम्पन्न भयो । गजल वाचनका मुख्य वाचकमा नमिता बराल र…

समाचार

सडकबाटै गृहमन्त्रीको राजिनामा माग, पोखरामा विशाल विरोध प्रदर्शन

पोखरामा आज ‘निर्मलाका निम्ति न्याय’ समूहले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा सहभागीले सडकबाटै गृहमन्त्री रामबहादुर थापाको राजिनामा माग गरेका छन्…

समाचार

हत्या–हिंसा विरुद्धमा महिलाहरुको दबाबमूलक ٮयाली र अनशन

देशमा बढ्दै गइरहेको हत्या, हिंसा र बलत्कारका घटनाको विरुद्धमा बुधबार पोखरामा नारी जागरण अभियान पोखराले दबाबमूलक ٮयाली र अनशन कार्यक्रम…

समाचार

श्रेयाको हत्यारालाई कार्वाहीको माग गर्दै जिल्ला प्रशाशन अगाडि प्रदर्शन, हत्यारा छिमेकी नै

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रेया सुनारको हत्यारालाई कार्वाहीको माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन्…

समाचार

पुम्दीभुम्दीकी १० वर्षीया श्रेया मृत फेला

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको कोदीकी १० वर्षीया श्रेया सुनार मृत भेटिएकी छिन् । सोमबार साँझ घरबाट पसलमा बिस्कुट लिन भनी गएकी…