क्रिकेट खेलकुद

युएईलाई १४ रनले पराजित गर्दै टी-२० अन्तर्राष्ट्रिय शृङ्खला नेपाललाई

नेपालले युएईलाई १४ रनले पराजित गर्दै टी-२० अन्तर्राष्ट्रिय शृङ्खला २-१ ले जितेको छ। नेपाली बलरहरूले पुनः आफुहरूलाई प्रमाणित गरेपछि खेल…

क्रिकेट खेलकुद

नेपाललाई ऐतिहासिक सफलता, जित्यो एकदिवसीय सिरिज

पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ । यससँगै तीन खेलको श्रृङ्खला २–१ ले…

खेलकुद समाचार

महेश्वरलाई सात लाख दिन राखेपको सिफारिस

विश्व बडिबिल्डिङ च्याम्पियनसीपमा स्वर्णपदक जितेका महेश्वर महर्जनलाई सरकारले नगद पुरस्कार दिने तयारी गरेको छ । राष्ट्रिय खेलकुद परिषदले उनलाई सात…

खेलकुद फुटबल समाचार

किरण चेम्जोङ माल्दिभ्समा उत्कृष्ट खेलाडीको मनोनयनमा

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ माल्दिभ्समा उत्कृष्ट गोलकिपर अवार्डको मनोनयनमा परेका छन् ।  माल्दिभ्सको शीर्ष डिभिजन क्लब टिसी…

क्रिकेट खेलकुद

पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनलाई

शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनले पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा प्रिमियर लिग (पिपिएल)को उपाधि…

खेलकुद फुटबल समाचार

बार्सिलोनाको जित: स्वारेज चम्किए

लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले उसैको घरेलु मैदानमा…

क्रिकेट खेलकुद समाचार

टी-२० विश्वकपको एसिया छनोटमा नेपालको जित

नेपालले टी-२० विश्वकपको एसिया छनोटमा थाइल्याण्डमाथि  १४० रनको सहज जित हात पारेको छ । वर्षाले प्रभावित खेलमा नेपालले थाइल्याण्डमाथि डीएल…

खेलकुद समाचार

इन्टरनेश्नल ओपन च्याम्पियनसिपमा नेपाललाई कांस्य र रजत

ब्रिटिस करांते फेडेरेसनद्धारा आयोजित इन्टरनेश्नल ओपन च्याम्पियनसिपमा नेपाली टोलीले ऐतिहासिक सफलता हात पारेको छ । बेलायतको लेस्टरमा सम्पन्न प्रतियोगितामा सोनाम…