राष्ट्रिय

पूर्वी क्षेत्रमा भुकम्पको धक्का

भारतको आसामको आसपासलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पको धक्का नेपालको पूर्वी क्षेत्रमा महसुस भएको छ । बुधबार बिहान १० बजेर ३५ मिनेट जाँदा सो धक्का महसुस भएको हो ।

५.५ रेक्टर स्केलको भुकम्प गएको भुकम्पसम्बन्धी जानकारी दिने वेवसाइट इएमएससी जनाएको छ । भुकम्पले नेपालका धनकुटा, भोजपुर, मोरङ, सुनसरी, तेह्रथुम, इलाम, झापालगायतका जिल्लाहरुमा धक्का दिएको छ । भुकम्पबाट प्रभावित जिल्लाको क्षतिको विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post