साहित्य

मदन पुरस्कारका लागि सिफारिस उत्कृष्ट ८ पुस्तक

२०७४ सालको मदन पुरस्कारको लागि मदन पुरस्कार गुठीले २५३ पुस्तकहरूबाट ‘श्रेष्ठ आठ’ सिफारिस गरेको छ। यी पुस्तकहरू मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७४ सालको मदन पुरस्कार अर्पण गरिने कुन्द दिक्षितले ट्वीटमा जनाएका छन्।

मदन पुरस्कारका लागि सिफारिस उत्कृष्ट ८ पुस्तक:

कैरन: ध्रुवसत्य परियार
नथिया: सरस्वती प्रतीक्षा
पाठशाला: तीर्थ गुरूङ
भुइयाँ: यज्ञश
यार: नयनराज पाण्डे
योगमाया: नीलम कार्की निहारिका
लिम्बुनी गाउँ: राज माङलाक
हिमाली दर्शन: मोहन वैद्य ‘किरण’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post